प्रबन्ध-परचा शृङ्खलाको उद्देश्य
यो प्रबन्ध-परचा दक्षिणएिशयाली इतिहासका आकर र लेखन; तत्त्व र ज्ञानमीमांसा लगायतका दार्शनिक चिन्तन; नीति र समाजबीच बलाबल; सम्प्रदाय र परम्पराको आदानप्रदान आदि विषयमा केन्द्रित आलेखको मौलिक लेखन, भाषान्तर र सम्पादनको शृङ्खला हो।
प्रकाशक
दक्षिणएसिया ऐतिह्य र दर्शन संस्थान
(साउथएसिया इन्स्टिट्यूट फर हिस्ट्री एन्ड फिलसफि)
पाटनढोका, ललितपुर
शृङ्खलाका सम्पादक
निश्चल रेग्मी, सह-अध्यापक। इमेल: nischal@sihp.edu.np
शमिक मिश्र, सह-अध्यापक। इमेल: shamik@sihp.edu.np
योगेश राज, निर्देशक। इमेल: yogesh@sihp.edu.np
शृङ्खलाका प्रकाशित अङ्कहरू

